१ करोड ९ लाख कित्ता सेयर सूचीकृत
बिहीबार, २२ साउन २०७७, १२ : ०९
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १ करोड ९ लाख ९० हजार ४३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सोल्टी होटलले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत ५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस वितरणपछि हाल सोल्टीको सेयर पुँजी ८५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण