लेबनानी दुर्घटनाको ‘शीघ्र तथा प्रभावकारी’ समाधान खोज्नुपर्छ: म्याक्रोँ
आइतबार, २५ साउन २०७७, २३ : १३
एजेन्सी । फ्रान्सले लेबनानको राजधानी तथा बन्दरगाह शहर बेरुतमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आइतवार भने, “बेरुत बन्दरगाहमा भएको घातक विष्फोटको कारण पिडामा रहेको लेबनानलाई सहयोग पुर्याउन दातृ देशहरूले ‘शीघ्र तथा प्रभावकारी’ काम गर्नुपर्छ ।”
“आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा भूमिमा हाम्रो सहयोगको समन्वय गर्नु हो ताकि यो लेबनानी जनताले सकेसम्म सहज रूपमा राहत पाएको महशुस गरून्,” लेबनानलाई विस्फोट पहिलेको अवस्थामा पु¥याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसङ्घीय सहयोग सम्मेलनको उद्घाटन गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण