कोरोनाको त्रास : फेरि सुनसान देखिन थाले काठमाडौँका सडक (फोटोफिचर)
सोमबार, ०१ भदौ २०७७, १३ : ५१
राजधानी काठमाडौँमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ । हरेक दिन कम्तिमा सय जना नयाँ संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा थपिरहेका छन् ।
संक्रमण फैलिदा जाँदा खुकुलो बनाइएको लकडाउनमाथि विभिन्न प्रतिबन्धहरु थप गरिएका छन् । पूर्णरुपमा लकडाउन नगरिए पनि संक्रमण देखिएको स्थानलाई शिल गर्नेदेखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ शुरु गरिएको छ ।
प्रशासनले भीडभाडलाई कम गर्नका लागि प्रतिबन्धका नियमहरुलाई कडाइ साथ लागू गर्न थालेका छन् । यसको असर प्रष्टरुपमा काठमाडौँका सडकहरुमा देख्न सकिन्छ । मानिसहरु भने अनावश्यकरुपमा घर बाहिर निस्कन छाडेका छन् । त्यसैले केही दिनअघिसम्म भरिभराउ देखिने काठमाडौँको सडकहरु सुनसान देखिन थालेका छन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण