प्राइम लाइफले हकप्रद शेयर निष्काशन गर्ने
बुधबार, २८ भदौ २०७४, १५ : ५७
काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चारवटा साधाणसभा एकै पटक गरेको छ । कम्पनीले सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारणसभा मंगलबार गरेको हो ।
बार्षिक साधारणसभाबाट आर्थिक वर्ष चार आर्थिक बर्षको वित्तीय विवरण पारित गरि मूनाफाबाट चूक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर पारित गरि बोनश शेयर पश्चात हूने चूक्ता पूँजीको एक सय ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णाय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण