बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सूर्या लाइफले शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश दिने

बुधबार, २८ भदौ २०७४, १५ : ५९
बुधबार, २८ भदौ २०७४

काठमाडौं– सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाबाट शेयधनीलाई १० प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि ३४  लाख ५३ हजार ९ सय ४७ रुपैयाँ  नगद लाभाँश पारित भएको छ । 

बोनस शेयर लाभांश पश्चात कायम हुने शेयर पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाबाट पारित भएको छ । 

कम्पनीले यसै वर्षमा आर्थिक वर्ष २०७१÷७२ को आठौं वार्षिक सधारण सभा सम्पन्न गरी ५ प्रतिशत बोनस शेयर लाभांश वितरण गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप