भरतपुरमा एकैदिन ५० जना कोरोना संक्रमित भेटिए
मङ्गलबार, ०२ भदौ २०७७, १६ : ०४
चितवन । भरतपुरस्थित भरतपुर अस्पताल कोभिड (१९) प्रयोगशालामा एकै दिनमा ५० जना कोरोना संक्रमित फेला परेका छन् । ३ सय ५ जनामा गरिएको पिसिआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख नीतु अधिकारीले बताइन् ।
कोरोना संक्रमित भरतपुर, मकवानपुर, बारा र गोरखा जिल्लाका रहेका छन् । संक्रमित मध्ये भरतपुरका ४ जना महिला, राप्तीका ४० जना पुरुष र २ महिला गरी ४२ जना छन् । हेटौंडाका १ जना महिला, बाराका १ महिला, १ जना पुरुष र गोरखाका १ महिला कोरोना संक्रमित भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण