कालिकोटको नरहरिनाथमा पहिरो, ४ जना बेपत्ता
बुधबार, ०३ भदौ २०७७, १५ : ४०
कालिकोटको नरहरिनाथ गाउँपालिका–५ मा पहिरोले पुरेर ४ जना बेपत्ता भएका छन् ।
पहिरोले रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाउँदा चारजना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
अविरल बर्षाको कारण बुधवार बिहान आएको पहिरोमा परेर बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिया भीमा सहकारी र उनको छोरा ९ बर्षिय रमित सहकारी छन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीले बेपत्ताहरुको खोजि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण