कपिलवस्तुमा डुवेर एक बालकको मृत्यु
शनिबार, १३ भदौ २०७७, १३ : १४
कपिलवस्तुमा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण