कपिलबस्तुमा लकडाउन थपियो
बुटवल । कपिलवस्तुमा एक हप्ता निशेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको सोमबार बसेको बैठकले एक साता अर्थात् भदौ २२ गते सम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुमा लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार (आज) राति १२ बजे सकिँदै छ । गत भदौ सात गते बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले आजसम्मको लागि निशेधाज्ञाको समय थप गरेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिर्ध नारायण पौड्यलद्धरा जारी सुचनामा उल्लेख छ ।
संक्रमितहरु बढेको बढ्यै भएपछि फेरि एक साता यही लकडाउनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ । पछिल्लो समय समुदायस्तरमा कोरोना फैल्ने दर झन् तीव्र छ । यस्तै बैङ्क र वित्तिय संस्थाको लागि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ ।
कपिलबस्तुमा समुदायमा कोरोना संक्रमण फैलिएको छ । भने दैनिक रुपमा कोरोना संक्रमीतहरु बृद्धि भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण