प्रचण्ड बोल्ने, अरुले खिच्ने
शुक्रबार, ३० भदौ २०७४, ११ : ३७
प्रशान्त
काठमाडौँ । झमझम पानी, मोबाइल भिज्ने डर । यति हुँदा पनि चुनावी सभामा पुगेका प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहर अनौठो ।
सर्लाहीको हरिवनमा निकै ठूलो वर्षा भइरहेको अवस्थामै प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफोन ।
तस्बीर लिन चाहनेमा पुरुषभन्दा महिला बढी देखिन्थे । सुरक्षाकर्मीलाई दाँयाबाँया सर्न आग्रह गर्दै तस्वीर लिईरहेका थिए, उनीहरु । अन्य चुनावी सभामा पनि यस्तै तस्वीर लिनेको भीड देखिने गरेको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण