गौशाला वृत्तका प्रहरी जवान ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ
सोमबार, २२ भदौ २०७७, १४ : ४९
काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।
दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण