उद्यमी सीड क्याम्प सम्पन्न
शुक्रबार, ३० भदौ २०७४, १५ : ०७
काठमाडौं– ६ दिने उद्यमी सीड क्याम्प टेक संस्करण सम्पन्न भएको छ । स्टार्ट अप्स नेपालले यो तालिम आयोजना गरेको थियो ।
भविष्यमा उद्यमी बन्नेका लागि यो तालिम आयोजना भएको थियो । यसमा १६ टिमले आाफ्ना प्रविधी समावेश भएको व्यवसायीक सोच प्रस्तुत गरेका थिए भने प्रशिक्षकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा भिन्न व्यवसायीक विचार, नेपालका डिजिटल नक्सा समावेश गरी पर्यटकीय स्थानको बारेमा जानकारी दिइएको थियो ।
डुलुवा नेपाल, नेपालीपना दिने गेमह्याम्मर ल्याब क्रिअसन, स्कूल र कलेजको सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण