बाख्रा चराउन गएकी महिलालाई खोलाले बगाउँदा मृत्यु
आइतबार, २८ भदौ २०७७, १६ : ०८
बुटवल । रुपन्देहीको देवदहमा बाख्रा चराउन गएकी एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका–८ कालिका टोल बस्ने वर्ष ६२ की भिमिश्वरा चिदीको बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएर मृत्यु भएको हो ।
उनको शवलाई खोलाले बगाई रोहिणी पुल नजिकै पुर्याएको अवस्थामा स्थानीयहरुले फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण