शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागी खोलामा डुबेर एक पुरुषको मृत्यु

सन्धिखर्कमा बागी खोलामा  डुबेर आज एक जनाको मृत्यु भएको छ ।  सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन  पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको...