शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो ।  ...