कुबेर मर्चेन्ट फाइनान्सका अध्यक्षद्वारा पदभार ग्रहण
आइतबार, ०१ असोज २०७४, १८ : ५३
काठमाडौँ – कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका अध्यक्ष चन्द्र टण्डनले पदभा ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेलवाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहणको अवसरमा बैंक तथा वित्तिय संस्था नियमन विभागका अन्यपदाधिकारी लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव गोपाल घिमिरेको उपस्थिति रहेको जनाइएको छ ।
कम्पनीको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट नयाँ लगानीकर्ताको तर्फबाट सञ्चालकमा टण्डन सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण