बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा नालीमा डुबेर एक बालकको मृत्यु

आइतबार, ३० कात्तिक २०७७, १२ : २३
आइतबार, ३० कात्तिक २०७७

रुपन्देहीको ओमसतियामा नालीमा खस्दा एक बालकको मृत्युको भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा ओमसतिया गाउँपालिका ४ ठुलोबालापुर बस्ने मोहम्मद नशुरद्धिनको १५ महिनाको छोरा अमिर रजा रहेका छन् । नालीमा खसेका उनको त्यहाँको पानीमा डुबेर मृत्यु हुन पुगेको प्रहरीको भनाइ छ । 

घर नजिकैको नालीमा डुबेर अचेत भएका बालकको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप