घरायसी विवादमा चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या
आइतबार, ३० कात्तिक २०७७, १२ : २९
रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलार्इ चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ ।
वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको जानकारी दिए ।
चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण