लोकसेवा आयोगले माग्यो ३६० अधिकृत, सूचना हेर्नुहोस्
बुधबार, २४ मङ्सिर २०७७, १४ : ५७
लोकसेवा आयोगले ३६० जना अधिकृतको माग गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस १४ दरखास्त दिने अन्तिम मिति तय गरिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण