लोक सेवा आयोग प्रदेश २ ले माग्यो कर्मचारी (सूचनासहित)
बिहीबार, २५ मङ्सिर २०७७, ०८ : ४२
लोक सेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण