सुनिल र समीक्षाको ल्याए ‘केटो अलि कमाउने होस्’
बिहीबार, ०२ पुस २०७७, ११ : ४०
काठमाडौं । गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् ।
गायक सुनिलले गीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण