शक्तिको लागि भिटामीन सी
शुक्रबार, ०३ पुस २०७७, ०५ : ३७
हाम्रो शरीरका लागि अत्यावश्यक तत्त्वहरुमध्येका एक भिटामीन सी पनि हो । तर हामीमध्ये अधिकांशले दैनिक रुपमा शरीरलाई चाहिने भिटामीन सीको आवश्यक मात्रा समेत लिँदैनौं ।
भिटामीनहरुमध्ये सर्वोत्तम र अत्यावश्यक मानिने भिटामीन सीका विभिन्न फाइदाहरु हुन्छन् । तीमध्येका एक प्रमुख फाइदा यसले खानेकुरामार्फत हामीले प्राप्त गरेको पोषणलाई शक्तिमा बदल्नका लागि समेत महत्वपूर्ण योगदान दिने गर्छ ।
त्यसैले, हाम्रो शरीरमा शक्तिको मात्रा निरन्तर उच्च राख्नको लागि दैनिक पर्याप्त मात्रामा भिटामीन सी पाइने खानेकुराहरु खाने गर्नुपर्छ । अमला, अम्बा, सुन्तला, कागतीलगायतका अमिलो फलफूलहरु भिटामीन सीको प्रमुख स्रोत हो । तर साथसाथै, भेंडे खुर्सानी (Capsicum), उमारिएको मुंग दाल, बन्दाकोपीमा पनि प्राकृतिक रुपमा नै उच्च मात्रामा भिटामीन सी पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण