बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

बुधबार, १५ पुस २०७७, १२ : १६
बुधबार, १५ पुस २०७७

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना सक्रमित पुरुषको  मृत्यु भएको छ  । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार  मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप