विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
बिहीबार, २३ पुस २०७७, १२ : १८
काठमाडौँ – देशका विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको शवको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपालिका(३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–६ गैह्रीगाँउस्थित बाटोमा सोही गाउँपालिका–५ धारापानी काउँरे घर भई हाल सोही नगरपालिका–१८ लामागाँउ बस्ने ६० वर्षीया दाउरी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यता, पाल्पाको रिब्दिकोट गाउँपालिका–५ जैथुममा बस्ने ३६ वर्षीय सन्तोश कुमाल तानसेन नगरपालिका–६ गणेशधारास्थित हबी मियाको गरको भुई तल्लामा बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण