राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
आइतबार, ०४ माघ २०७७, १४ : ०४
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् । संसद विघटनपछि सत्तारुढ दल नेकपामा समेत फुट आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण