'इश्क में मरजावा २' को 'इन्टिमेट सीन' भाइरल
शनिबार, १७ माघ २०७७, ११ : २६
एजेन्सी । भारतीय टेलिभिजनको चर्चित शो 'इश्क में मरजावा २' को एउटा इन्टिमेट सीन भाइरल भएको छ ।
सोका मुख्य भूमिकामा रहेका हेली शाह र राहुल सुधीरबीचको अनस्क्रीन केमेस्ट्रीको निकै तारिफ पनि भइरहेको छ ।
उक्त थ्रिलर सोका रिद्धिमा र वंशको जोडीलाई निकै रुचाइएको छ । यो सोले धेरैको मन पनि जितेको छ ।
पछिल्लो एपिसोडको एउटा इन्टिमेट सीन र फोटो भाइरल भएको छ । उक्त भिडियोमा युजर्सका विभिन्न प्रकारका प्रतिक्रिया पनि आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण