अत्यधिक नुन नखानुहोस्
शनिबार, १७ माघ २०७७, १२ : २९
एजेन्सी । स्वाद बढाउनका लागि तरकारी तथा विभिन्न परिकारमा नुनको प्रयोग गर्ने गरिन्छ । कसैले नुन धेरै कडा खाने गर्छन् भने कसैले थोरै । तर नुनको सेवन कति मात्रामा गर्नुपर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ ।
अत्यधिक नुनको सेवनले शरीरमा धेरै नोक्सान पुर्याउँछ । धेरै नुनको सेवनले कैयौँ प्रकारका रोग लाग्ने खतरा हुन्छ ।
विशेषज्ञका अनुसार स्वास्थ रहनका लागि एक दिनमा २३०० मिलिग्रामभन्दा बढी नुनको सेवन गर्नुहुँदैन ।
नुनको धेरै सेवनले उच्च रक्तचापको समस्या बढाउँछ ।
नुनको धेरै सेवनले मुटुसम्बन्धी विभिन्न प्रकारका रोगहरु पैदा गराउँछ । यसले डिहाइड्रेशनको समस्या पनि निम्त्याउँछ । सोडियमको अत्यधिक सेवनले रगको प्रवाह बढाउँछ र हर्ट अट्याकको खतरा पनि निम्त्याउँछ ।
धेरै नुनको सेवनले गुद्वारमा पथ्थरीको समस्या ल्याउँछ भने मोटोपन पनि बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण