अमेरिकामा रमाउँदै सुहाना
काठमाडौँ । अभिनेत्री सुहाना थापा अहिले अमेरिकामा रहेकी छिन् । उनी फिल्म निर्देशक समेत रहेकी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग त्यहाँ पुगेकी हुन् ।
अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलाप सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर गराउने गरेकी छन् । केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक भएको थियो ।
पछिल्लो तस्बिर भने उनी हिउँमा रमाइरहेको सार्वजनिक भएको छ । पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । त्यही मौकामा सुहानाले ती हिउँमै बसेर तस्बिर खिचाएकी हुन् । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् । तस्विरमा सुहाना निकै खुशी देखिएकी छन् ।
सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।
घुमघामका साथै फिल्मका एउटा गीतको समेत छायाँकनको उद्देश्यले सुहाना आमाबुबा सहित त्यहाँ पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण