जनसभा बिथोल्न बम राखेर विप्लवको नाम लेखियोः प्रधानमन्त्री ओली
शुक्रबार, २३ माघ २०७७, ०९ : ००
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरिएको दावी गरेका छन् । शुक्रबार राजधानीको नारायणहिटी संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै ओलीले आज आफूहरुले गरेको जनसभा काठमाडौंमा भएको इतिहासकै ठूलो भएको दावी गरे । उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा गरे ।
उनले आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको पनि दावी गरे । यस्तै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको पनि दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण