एक घण्टामै केरुङ–काठमाडौं वारपार गराइनेछः प्रधानमन्त्री ओली
शुक्रबार, २३ माघ २०७७, १४ : ५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने उद्घोष गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (केपी समूह) ले राजधानीमा आयोजना गरेको बागमती स्तरिय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले टोखा–छहरे र बेत्रावती–स्याप्रुबेसी सुरुङमार्ग निर्माणको योजना अघि बढिसकेको बताउँदै अब छिट्टै काठमाडौं–केरुङ द्रुतमार्ग बन्ने बताए । त्यस्तै, नौविसे–नागदुंगा सुरुङ मार्ग अघि बढिसकेको बताउँदै अन्य विकास निर्माणका कामहरुमा समेत तिब्र गतिमा सरकारले अघि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोले एक गोल फर्कायो
-
पाकिस्तान क्रिकेट टिममा कप्तानीको कस्तो ‘खेल’ चलिरहेको छ?
-
दुई मिनेटमा इंग्ल्याण्डको दुई गोल
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण