एकसाता पछि सर्यो ‘मिस नेवाः नेपाल’
बिहीबार, २९ माघ २०७७, १२ : ००
काठमाडौँ । नेप्लिज फेशन होम आयोजक रहेको सौदर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को अन्तिम स्पर्धा एकसाता पछि गरेको छ ।
७ फागुनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम हुन लागेकोले प्रतियोगिता एकसाता पछि सारिएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
प्रतियोगिता अव १५ फागुनमा आयोजना हुनेछ ।
मिस नेवाः को अहिले आयोजना हुन लागेको १५औं संस्करण हो । यो संस्करणमा १५ नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।
प्रतियोगिहरु विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अन्तिम स्पर्धामा उत्रिन लागेका हुन् । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यो प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण