विवाह गर्दै अभिनेत्री कीर्ति सुरेश
मङ्गलबार, ०४ फागुन २०७७, १८ : ०९
मुम्बई । साउथ अभिनेत्री कीर्ति सुरेश पछिल्लो समय विवाहको समाचारका कारण चर्चामा छिन् । उनले छिट्टै म्युजिक निर्देशक अनिरुद्ध रविचन्दरसँग विवाह गर्दैछिन् । दुवै लामो समयदेखि एकअर्काेको नजिक रहेका थिए । विवाहको विषयमा कीर्ति र अनिरुद्धले भने अहिलेसम्म आधिकारिक धारण सार्वजनिक गरेका छैनन् । कीर्तिको फ्यान फ्लोइङ पनि धेरै रहेको छ ।
कीर्ति र अनिरुद्धले एकसाथ रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता फिल्ममा काम गरेका छन् । यी फिल्म पछि यी दुबै एकअर्काेको डेटमा रहेको समाचार बाहिर आएको थियो । कीर्तिले कयौ साउथ फिल्ममा काम गरेकी छन् । जसमा तमिल, तेलगु र मलयालम भाषामा पनि रहेको छ । यसको अलवा उनी छिट्टै सुपरस्टार महेश बाबुको साथ फिल्म ‘सरकारु वारी पाटा’मा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण