ऋतिकले भने, ‘जोधा अकबरको निकै कठिन’
बुधबार, ०५ फागुन २०७७, ११ : ४३
बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो २००८ को ब्लकबस्टर फिल्म जोधा अकबरको सम्झना शेयर गरेका छन्, अभिनेताको यो फिल्म निकै कठिन थियो ।
अभिनेताले इन्स्टाग्राममा लेखेका छन्, ‘याद आयो, जोधा अकबर । यो फिल्म निकै मुस्किल थियो । आशुतोषले जब मलाई यो फिल्मको अफर गरेका थिए, तब म निकै डराएको थिएँ । मलाई थाहा छैन कि उनले ममा यस्तो के देखेँ, जसले १० हजार सैनिकको नेतृत्व गर्न सकोस् । तर, निर्देशकले गर्न पनि के सक्थेँ? यही कारण हो कि मैले यस फिल्मका लागि स्विकृति दिएँ ।’
उनले फिल्मका केही झलकहरुसँगै यो स्ट्याटस पोस्ट गरेका हुन् । जोधा अकबर २००८ मा प्रदर्शनमा आएको ऐतिहासिक रोमान्टि फिल्म हो । यस फिल्ममा ऋतिक रोशन र ऐश्वर्या राय मुख्य भूमिकामा थिए । मुगल सम्राट जलाद उद्दिन मुहम्मद अबर र राजपूत राजकुमारी जोधा बाइको प्रेम काबाहीमा यो कथा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण