१७ वटा 'किस सिन'पछि रातारात चर्चामा आएकी थिइन् यी अभिनेत्री
शुक्रबार, १४ फागुन २०७७, ०९ : ०९
एजेन्सी – अभिनेत्री मल्लिका शेरावतको जीवन कुनै पनि फिल्मको कहानीभन्दा कम छैन । उनी सन् १९७६ सालको अक्टोबर २४ मा जाट परिवारमा भएको थियो । पिता फिल्म क्षेत्रको घोर विरोधी थिए । मल्लिकाको वास्तविक नाम रीमा लाम्बा थियो । उनले यो उद्योगमा आउनुअघि नाम परिवर्तन गरेकी थिइन् ।
मल्लिकाले बलिउडमा ‘जीना सिर्फ मेरे लिए’ बाट पाइला राखेकी थिइन् । उनको फिल्ममा निकै छोटो भूमिका थियो । करीना कपूर र तुषार कपूरको मूख्य भूमिका रहेको थियो । मल्लिकालाई वास्तविक पहिचान ‘ख्वाहिश’ फिल्मबाट भएको थियो ।
यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । र यो फिल्ममा मल्लिकाका १७ वटा किस सिन दिएकी थिइन् । यो फिल्मको रिलीजपछि मल्लिका रातारात स्टार बनिन् । मल्लिकाको प्रसिद्धि देखेर महेश भट्टले उनलाई मर्डर फिल्म खेल्न समेत अफर गरे । उनको उक्त फिल्म पनि हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण