ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, 'म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी...'
शनिबार, १५ फागुन २०७७, १० : २४
बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ ।
कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ ।
त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स युनिटलाई आफ्नो बयान दिनेछन् ।
ऋतिकले बयान दिने भएपछि कंगनाले भनिन्, 'दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । मेरो मुर्ख पूर्व प्रेमी अहिले पनि त्यही समयमा अड्किरहेको छ जहाँ त्यो समय फेरि फर्किएर जान सक्दैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण