मन्त्रीकै नेतृत्वमा एमाले जिल्ला कार्यालय स्थापना
सोमबार, २४ फागुन २०७७, १४ : ५६
काठमाडौं । मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमाले जिल्ला कार्यालयको स्थापना गरिएको हो ।
कार्यक्रममा मन्त्री ढकालसहित नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । मोरङको मदन स्मृति भवनमा स्थापना गरिएको एमाले कार्यालयको बोर्डमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण