निर्मम दमनका बावजुद म्यानमारमा जारी छ आन्दोलन, तस्विरमा हेर्नुहोस्
शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीको ब्यापक दमनका बावजुद म्यानमारमा बिरोध प्रदर्शन जारी रहेको छ । गत वर्ष सम्पन्न निर्वाचनमा ब्यापक धाँधलीको आरोप लगाउँदै फेब्रुअरी १ मा गरिएको सैन्य ‘कू’ पछि म्यानमारमा हरेक दिन प्रदर्शनहरु हुँदै आइरहेका छन् । र, हरेक दिन तीन प्रदर्शनहरु माथिको दमन झनै निर्मम भइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार प्रदर्शनमा हालसम्म १४९ जनाले ज्यान गुमाइसकेका छन् । तर, वास्तविक संख्या योभन्दा कयौँ गुणा बढी भएको विश्वास गरिएको छ । एसोसिएटेड प्रेसले यो संख्या २४७ पुगेका बताउँछ । प्रजातान्त्रिक विधिबाट चुनिएको जननिर्वाचित सरकारलाई पुनर्बहालीको मागसहित म्यानमारमा जनता आन्दोलनरत छन् । आइतबार स्वास्थ्यकर्मीहरु समेत सडकमा उत्रिएर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हालसम्म २३ सयभन्दा बढी पक्राउ परेका छन् भने १९९४ जना अझै हिरासतमा रहेका छन् ।
यो महिना भएका प्रदर्शनका झलकहरू :



















फोटोहरु : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण