गुल्मीमा डढेलोमा परेर बालिकाको मृत्यु
शुक्रबार, २० चैत २०७७, १९ : ०७
बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालिकाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।
उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण