ह्यारी पोटरका अभिनेता पल रिटरको निधन
बुधबार, २५ चैत २०७७, ११ : ४३
फिल्म ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् ।
रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।
रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् । ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए । उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । यसका अलवा उनका धेरै फिल्म समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण