बीएफआईएनले ५५ हजार कित्ता आईपीओ जारी गर्ने
बिहीबार, २६ चैत २०७७, १९ : ३९
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
बिहिबार बीएफआईएनले एनआईसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सेयर निष्कासनको घोषणा गरेको हो । कम्पनीले एकसय रुपैयाँ अंकित ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण