जंगलमा युवतीको शव फेला
आइतबार, २९ चैत २०७७, १३ : ३२
रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको गोलपार्क नजिकको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
केही दिन अघि केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ देखि ३० वर्ष उमेरकी ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण