गुल्मीमा सडक दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाइते
बुधबार, ०१ वैशाख २०७८, १७ : ००
गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा जिल्लाको सत्यवती गाउँपालिका ३ का २८ वर्षीय तारा राहडी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले मगरको मृत्यु पुष्टि गर्दै चार जना घाइते भएको जानकारी दिए ।
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले सडकदेखि धेरै तल खसेको अटोमा गम्भीर घाइते ३ जनालाई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट पाल्पाको मिसन अस्पताल रिफर गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण