बुटवलमा कोराना संक्रमित महिलाको मृत्यु
शुक्रबार, ०३ वैशाख २०७८, १४ : ०१
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले दिएको जानकारीअनुसार अर्घाखाँचीको शितगंगा २ की ७० वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो ।
गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी महिला दिर्घ रोगी समेत रहेकी थिइन् । उनलाई स्तन क्यान्सर समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण