प्रभू नारायणको पार्टी एमालेमा विलय
शनिबार, २७ जेठ २०७४, १५ : ४१
काठमाडौं – प्रभु नारायण यादव नेतृत्वमा रहेको क्रान्तिकारी पार्टी एमालेमा विलय भएको छ । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यादवको पार्टी एमालेमा विलय भएको घोषणा गरियो ।
सो क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा एमालेको उपस्थिति कमजोर रहेको भनि गलत प्रचार गरिएको दाबी गर्दै दोस्रो चरणको चुनावमा मधेसमा पनि पार्टी पहिलो नै हुने बताए ।
सो क्रममा ओलीले मैथली साहित्यका हस्ती रमेश रञ्जन झालाई पनि एमालेमा प्रवेश गराए । यसअघि उनी माओवादीका केन्द्रीय सल्लाहकार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण