भट्टराईको ‘नमेटिएको रहरहरु’
काठमाडौं– लेखक गुरु भट्टराईको श्वरमा सजिएको आधुनिक गीती एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई भए जस्तो गरी टाढा’, ‘तिमी बिना यो शहरमा साह्रै शून्य लाग्छ मलाई’ ‘बर्षौदेखि सजाएका’ गरी चार वटा आधुनिक गीत र छन् गोडमेल बाँकी छन्’ बोलको स्वदेश गानसँगै समावेश छन् ।
एल्बममा समावेश गीतको रचना भने जिएस पौडेल, सुनील गिरी, र उद्दिम राईको रहेको छ । छन् छन् गर्छ उनको चुरा, बर्षौदेखि सजाएका बोलको आधुनिक गीत र स्वदेश गान, ‘छन् गोडमेल बाँकी छन्’ बोलको स्वदेश गान जिएस पौडेलको रचना तथा किन गर्छौ शंका मलाई बोलको गीत सुनिल गिरीको रचना रहेको छ । त्यस्तै तिमी बिना यो शहरमा सार्है शून्य लाग्छ मलाई बोलको गीत संगीतकार उद्दिम राईकै रचनामा रहेको छ ।
एकता म्युजिक प्रालिले बजारमा ल्याएको यी गीतहरु अहिले निकै चर्चामा छन् । यो उनको पहिलो एल्बम हो । कामको सिलसिलामा विदेशमा रहेका भट्टराई पेशाले इन्जिनियर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण