काठमाडौंको क्षेत्रपाटीबाट ६ सय २० लिटर सेनिटाइजर र अक्सिमिटर बरामद
बिहीबार, २३ वैशाख २०७८, १७ : २०
काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले मापदण्ड विपरितका ६ सय २० लिटर सेनिटाइजर र ८ वटा अक्सिमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सिमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिरहाको लहान घर भए हाल क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेज सञ्चालन गरी बस्ने भगवान राय राजपुत रहेका छन्।
कोरोना महामारी तिब्र बढेको बेला अक्सिमिटर अक्सिजनको लेबल नाप्न प्रयोग गरिन्छ । उनले ७०० मूल्य पर्ने अक्सिमिटरलाई ३ हजारमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण