कोरोनाको कारण अभिनेता टी नरसिंहाको निधन
सोमबार, २७ वैशाख २०७८, १३ : ४४
मुम्बई । अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको निधन भएको छ । कोरोनाको कारण उनको निधन भएको हो । राओ टीएनआरको नामबाट समेत परिचित थिए । उनको हैदरावादको कलमजगिरीको एक अस्पतालमा निधन भएको हो ।
उनलाई केही समय पहिले कोरोना भएको थियो । कोरोना टिक हँुदै गर्दा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । टीएनआरको निधन प्रति थुप्रै स्टारले दुःख ब्यक्त गरेका छन् । टीएनआर छिट्टै अनिल रिवीपुडीको फिल्ममा पनि देखिने तरखरमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण