चौलागाईंको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
बुधबार, २९ वैशाख २०७८, १२ : ३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधबार ट्वीट गर्दै चौलागाईंप्रति श्रद्धासुम्मन अर्पण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शोकाकुल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् । दिवंगत चौलागाई वाग्मती प्रदेशसभा सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण