विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हातपात !
बलिउडकी चर्चित गायिका नेहा कक्कड आजकाल आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।
यसैबीच नेहा र रोहनको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । भिडियोमा यो जोडी हातपात गरिरहेकोदेखिएका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।
रोहनको यस्तो व्यवहार देखेर नेहालाई रिस उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् । वास्तवमा नेहाले यो भिडियो सेयर गरेर #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण