विकास र पारुको स्वरमा ‘तिम्रो तृष्णा’ सार्वजनिक
आइतबार, ०२ जेठ २०७८, १३ : २२
काठमाडौं । गायिका पारु राई र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको नयाँ गीत ‘तिम्रो तृष्णा’ सार्वजनिक भएको छ । गीतमा शब्द गायिका पारुकै रहेको छ । जसमा संगीत तारा प्रकाश लिम्बूले दिएका छन् ।
गीतको भिडियोमा मण्डल थेवे, पारु राई, विकाश लिम्बू र बृक्षा लिम्बूको अभिनय देख्न सकिन्छ । बेलायत र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोको छायाँंकन, सम्पादन एवम् निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।
भिडियोमा मेकअप विपना गुरुङ, सह–छांँयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाले गरेका छन् । द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षामा अध्ययनरत गायिका राई प्रवासमा रहेर पनि गायनलाई अगाडि बढाइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण